+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह
समाज संवाददाता          41


  • योजना, बजेट र नागरिक सहभागिता

    केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।

  • उपमहानगरको शैक्षिक क्यालेण्डर तयार

    हेटौंडा, ८ असारः हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाअन्तर्गत शिक्षा शाखाले वार्षिक शैक्षिक क्यालेन्डर तयार पारेको छ । वार्षिक क्यालेन्डरमा परीक्षा मिति, परीक्षाको समीक्षा, अतिरिक्त क्रियाकलाप, प्रधानाध्यापकहरुको बैठक, अभिभावकबीच अन्तरक्रियाका कार्यक्रम तय गरेको छ ।

  • फाइनलमा भुटनदेवी र आग्रा

    हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।

  • सरोकारवालासँग मन्त्रालयको परामर्श

    हेटौंडा, ८ असारः प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकारले बनाउन लागेको सूचना तथा सञ्चार सम्बन्धी कानुन र जग्गा प्राप्ती सम्बन्धी कानुनको विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।

  • योगअभ्यासले जीवन सार्थक

    हेटौंडा, ८ असारः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले योग अभ्यासले जीवनलाई सार्थक बनाउने बताउनुभएको छ । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बिहिबार बिहान हेटौंडामा आयोजित कार्यक्रममा योगले जीवनदान दिने उल्लेख गर्नुहुँदै योगअभ्यासले जीवनदान दिन्छ भनेर थाहा भएपनि मानिसहरु अल्छी गरेर योगलाई बेवास्ता गरिरहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
प्रमुख समाचार
सम्पादकीय

योजना, बजेट र नागरिक सहभागिता

सम्पादकीय
केन्द्रिय र प्रदेश सरकारले नीति तथा कार्यक्रम र त्यसका लागि बजेट सार्वजनिक गरेका छन् । कतिपय प्रदेशमा त बजेट नै पारित भइसकेको छ । ३ नम्बर प्रदेशले पनि संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भई अहिले बजेट माथिको छलफल भईरहेको छ । तर सरकारले पेश गर्ने योजना र बजेट विवादरहित हुन सेकेका छैनन् ।
10    
राजनीति
समाज संवाददाता
हेटौंडा, ८ असारः प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकारले बनाउन लागेको सूचना तथा सञ्चार सम्बन्धी कानुन र जग्गा प्राप्ती सम्बन्धी कानुनको विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।
11    
समाज
एनिमेटरको तालिम सकियो
समाज संवाददाता
हेटौंडा, ८ असारः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले संवाद केन्द्रका एनिमेटरहरुका लागि आयोजना गरेको ५ दिने तालिम बिहिबार सकिएको छ ।
6    
अन्तर्वार्ता
‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
वीरवंश बैठा, प्रधानाध्यापक, आधुनिक राष्ट्रिय मावि
263
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
ऋषिराम उपाध्याय पोखरेल, सेवानिवृत्त प्रधानाध्यापक(आधुनिक राष्ट्रिय मावि)
1080
बेचबिखन रोक्न जनचेतना आवश्यक
138
‘फुटबल पतनको बाटोतर्फ’
छिरिङ लोप्साङ, प्रशिक्षक मनाङ मस्र्याङ्दी क्लब
82
साहित्य
झरनाद्वारा कृति लोकार्पण र काव्य प्रशिक्षण
14
“आगतको आँगनी” विमोचन
30
१४४औं गजल यात्रा
29
काव्य प्रतियोगिता र प्रशिक्षण
28
विचार
थाइराईड बारे सचेतना आवश्यक
16
सामुदायिक विद्यालयप्रति समुदायको बढ्दो चासो
370
सामुदायिक विद्यालय सुधारमा मेयरको कदम र चुनौती
549
चन्द्रपुर सार्वजनिक शौचालय विहिन
43

समृद्ध समाज राष्ट्रिय दैनिक


भरखरै प्राप्त

स्थानीय तह

बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

41     समाज संवाददाता
मनोरञ्जन
समाज संवाददाता
हेटौंडाः नेपाली कथानक चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’को टोली प्रचार प्रसारको लागि हेटौैंडा आएको छ । टोलीले हेटौंडामा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी समेत गराएको छ ।
10    

खेलकुद
समाज संवाददाता
हेटौंडा, ८ असारः भुटनदेवी युवा क्लबको आयोजनामा जारी जुनियर भुटनदेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको फाइनलमा आयोजक भुटनदेवी युवा क्लब ‘ए’ र आग्रा स्पोर्ट्स क्लब पुगेको छ ।
11    


सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top