+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
Contact Us

समृद्ध समाज दैनिक

मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com
URL: www.samridhasamaj.com.np


सुरेश श्रेष्ठ
सम्पादक
९८५५०-६८२२७
सुरेश श्रेष्ठ समृद्ध समाज दैनिक प्रकाशन प्रालि समूहका सदस्य समेत हुनुहुन्छ । हेटौंडा–४ का स्थायी वासिन्दा श्रेष्ठ हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता विषयका सहायक प्राध्यापक समेत हुनुहुन्छ । श्रेष्ठ स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष हुनुहुन्छ ।
अमृत चिमरिया
संवाददाता
९८४५६१४३५४

चिमरियाले दश जोड दुई तह अध्ययन पूरा गरेका छन् । दश जोड दुई तहमा व्यवस्थापन संकायमा अध्ययनरत रहँदा नै पत्रकारिता गर्ने रुचिका साथ क्रियाशील चिमरिया व्यावसायिक पत्रकारिताको अभ्यासमा अब्बल पात्र हुन् । राजनीतिमा रुचि राख्ने चिमरिया स्नातक तहमा पत्रकारिता तथा आमसञ्चार विषय अध्ययन गर्ने योजनामा छन् ।

प्रिया पौडेल
संवाददाता
९८४५४०२८५८
आमसञ्चार तथा पत्रकारिता र समाजशास्त्र विषयमा स्नातक उत्तीर्ण प्रिया पौडेल स्नात्तकोत्तर तहमा समाजशास्त्रका विद्यार्थी हुनुहुन्छ । हेटौंडा–९, एचआइडीकी स्थायीवासी पौडेल कृषि, सहकारी र स्वास्थ्य विषयमा कलम चलाउनुहुन्छ ।
प्रकाश दाहाल
संवाददाता
९८५५०३१४६४

दाहाल डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । राजनीति, अर्थतन्त्र र सामाजिक बीटमा क्रियाशील छन् ।

विवश अधिकारी
संवाददाता
९८४५१२५८६५
अधिकारी एक दशकदेखि पत्रकारितमा क्रियाशील छन् । समृद्ध समाज समूहमा स्थानीय तह र खेलकुद बीटमा अधिकारी सक्रिय छन् । 
  • काठमाडौं फाईनलमा

    हेटौंडा, १ साउनः हेटौंडामा जारी उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगितामा काठमाडौं फाईनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मकवानपुरलाई ३–० गोलअन्तरले पराजित गर्दै काठमाडौं फाईनलमा प्रवेश गरेको हो ।
    खेलकुद
    4     समाज संवाददाता
  • १६५० बिरुवा वितरण

    मनहरी, १ साउनः मनहरी गाउँपालिका वडा नम्बर ६ मा रहेको डिपाट सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्ताहरुलाई विभिन्न प्रजातिका बिरुवाहरु बितरण गरेको छ । ‘एक घर एक बिरुवा रोपांै ,स्वच्छ वातावरण बनाऔं’ भन्ने मुल नाराका साथ ८ प्रजातिका १ हजार ६ सय ५० बिरुवा वितरण गरिएको थियो ।
    समाज
         समाज संवाददाता
  • विपद् व्यवस्थापन समिति गठन

    हेटौंडा, १ साउनः हेटौंडा उपमहानगरपालिका वडा नं. ९ मा विपद् व्यवस्थापन समिति गठन गरिएको छ । वडामा आइपर्ने बाढी, पहिरो, आगलागी जस्ता विपद्को न्युनिकरण गर्नको लागि समिति गठन गरिएको हो ।
    समाज
    1     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • प्रशासनिक आग्रहको वेवास्ता

    आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी तीव्ररुपमा भईरहेको छ । निर्वाचन आयोगले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण तयारी पुरा गरिसकेको छ । उसले निर्वाचनका दिन आवश्यक पर्ने मतपत्र तथा अन्य सामाग्रीहरु पनि जिल्ला जिल्ला पठाउन थालिसकेको जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा त समाग्रीहरु पु¥याइसकेको छ । यस्तै राजनीतिक दलका नेता, कार्यकर्ता, उम्मेदवार पनि मत माग्ने काममा व्यस्त छन् । उम्मेद्वारहरु यतिबेला मतमाग्दै जनताको घर, आँगन र खेतबारी मै पुग्न थालेका छन् । यसले निर्वाचन उल्लासमय तरिकाबाट अगाडि बढीरहेको देखिन्छ । हुन पनि निर्वाचन भनेको जनताले सार्वभौम सत्ताको अधिकार प्रयोग गर्ने एउटा महत्व पूर्ण अवसर हो । मतदाताले एकपटक प्रयोग गरेको अधिकारले आफुमाथि पाँच वर्षसम्म शासन गर्ने जिम्मेवारी प्रदान गरिएको हुन्छ । त्यसैले पनि निर्वाचनलाई उत्सव मात्र होईन कि महाउत्सव बनाउन सक्नु पर्दछ ।
    सम्पादकीय
    98     सम्पादकीय
  • ५० भन्दा बढि हिरासतमा

    हेटौंडा, २० मंसिरः विभिन्न अभियोगमा प्रहरीले पक्राउ गरेका मंगलबारसम्म ५० जना भन्दा बढि हिरासतमा रहेका छन् । आज बुधबार केहि हिरासतमुक्त भए तापनि मतदानको दिनमा ५० भन्दा बढि हिरासतमै रहने प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो । हिरासतमा रहनेहरु मतदानको अवसरबाट बञ्चित हुनेछन् ।
    अपराध
    98     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top