: +०५७-५२६८३०, ९८५५०-६८२२७

मनहरीको आयव्यय ४० करोड ६० लाख

समाज संवाददाता          105
मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
थप समाचार...

परिषद् बैठकका १० वटा निर्णय

समाज संवाददाता          79
हेटौंडाः ३ नम्बर प्रदेश समन्वय परिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । परिषद्को २ दिनसम्म प्रदेश राजधानी हेटौंडामा बसेको बैठकले नेपालको संविधानले परिकल्पना गरेबमोजिम संघ, प्रदेश, र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वय अभिबृद्धि गर्न साझा अधिकारका क्षेत्रमा ३ वटै तहका सरकारका काम, कर्तव्य र अधिकार प्रष्ट पार्नका लागि शिघ्र कानुन बनाउन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
थप समाचार...

बजेटसँगै अन्यौलता हट्छः मन्त्री पण्डित

समाज संवाददाता          52
हेटौंडाः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय सरकारको बजेट आएपछि प्रदेश सरकार र स्थानीय तह सञ्चालनमा देखिएको अन्यौलता हट्ने बताउनुभएको छ । त्यसैगरी संघीय संसदले धेरै कानुनहरु ल्याउने क्रममा रहेकोले थप सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मंगलबार हेटौंडामा सम्पन्न भएको ३ नम्बर प्रदेशको समन्वय परिषद्को २ दिने वैठकको समापन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पण्डितले कुनै एक तह एक्लै कुदेर केहि नहुने बताउनुभयो ।
थप समाचार...
  • टोल स्तरीय स्वास्थ्य उपचार क्लिनिक संचालन

    हेटौंडा, ६ जेष्ठः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा आजबाट टोल स्तरीय स्वास्थ्य उपचार क्लिनिक संचालनमा ल्याईएको छ । सहरी स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत वडा नम्बर ९ मा बिहिवारबाट संचालनमा ल्याईएको स्वास्थ्य केन्द्रले आजबाट टोलस्तरीय स्वास्थ्य उपचार क्लिनिक सञ्चालनमा ल्याएको हो ।
  • अनुमति बिना बालगृह सञ्चालन

    भीमफेदी, ६ जेष्ठः मकवानपुरको भिमफेदी गाउँपालिकामा सञ्चालित बालगृह (बालमन्दिर) अनुमति बिना नै सञ्चालन भएको पाइएको छ । शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा उक्त बालगृह अनुमति बिना नै सञ्चालन भएको पाईएको हो ।
  • पूर्व बजेट छलफल सकियो / बजेटमा ५२ सांसदको सुझाव

    ३ नम्बर प्रदेशको पुर्वबजेट छलफल शुक्रबार सकिएको छ । बिहिबारदेखि सुरु भएको पुर्व बजेट छलफल शुक्रबार सकिएको हो । आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताको विषयमा २ दिन भएको छलफलमा प्रदेश सभाका ५२ जना प्रदेश सदस्यहरुले बोलेका थिए ।
  • सरकारले उचित व्यवस्था गर्नुपर्छ

    हेटौंडा, ६ जेष्ठः नारायणी यातायात कर्मचारी संघका सदस्यहरुले सरकाले योजना विना नै एकतन्त्रीय निर्णय गरेको आरोप लगाएका छन् । हेटौंडामा शुक्रबार भएको बृहत भेलामा बोल्ने अधिकाशं वक्ताहरुले सरकारले यातायात व्यावसायीको सिन्डीकेट अन्त्य गरेर राम्रो काम गरेको भएता पनि कर्मचारीका बिषयमा भने ठोस निर्णय गर्न नसकेकोमा गुनासो गरेका छन् ।
  • भीमफेदीमा इन्जिनियरिङ तथा कृषि प्राविधिक कक्षा

    भीमफेदी, ६ जेष्ठः भीमफेदी गाउँपालिकामा आगामी शैक्षिक सत्रदेखि प्राविधिक विषय इन्जिनियरिङ तथा कृषि प्राविधिक विषयको पठनपाठन हुने भएको छ । २००४ सालमा स्थापना भएको महेन्द्र माध्यामिक विद्यालय र महालक्ष्मी माध्यामिक विद्यालय सुपिङमा ४०/४० जना विद्यार्थीका लागि ईन्जिनियरिङ तथा कृषि प्रविधि शिक्षा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।

हेटौंडा कप–२०७५/ समुह चरण बाटै बाहिरीयो चौघडा

बिवश अधिकारी     15
हेटौंडा, २७ बैशाखः हेटौंडामा जारी हेटौंडा कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मकवानपुर क्रिकेट ऐकेडेमी र सिमरा क्रिकेट क्लब बिजयी भएका छन् । लिग चरण अन्तर्गत बुधबार भएको पहिलो खेलमा मकवानपुरले पर्सा क्रिकेट क्लब बिरगंजलाई र सिमरा क्रिकेट क्लब बाराले चौघडा स्पोट्र्स क्लबलाई पराजित गरेको हो ।

मेचि–महाकाली गट ट्यालेन्ट शोमा १९ छानिए

मेचि–महाकाली गट ट्यालेन्ट शोमा १९ छानिए
समाज संवाददाता     232
हेटौंडाः मेची–महाकाली गट ट्यालेन्ट रियालिटी शोको हेटौंडा अडिसन सोमबार सकिएको छ । ग्रेड वान मिडिया ग्रुपद्वारा आयोजित रियालिटी शोमा हेटौंडाबाट १९ जना सहभागीले अघिल्लो चरणका लागि मौका पाएका छन् । सोमबार हेटौंडामा भएको अडिसनमा मकवानपुर, चितवन, कटारी, झापा र रौतहटका गरी १ सय २८ जनाको सहभागिता रहेको थियो ।

निलम्बित प्रहरीजवान हिरासतमुक्त

समाज संवाददाता     171
हेटौंडाः फरार अभियुक्त पक्राउ परेपछि निलम्बनमा परेका प्रहरीहरु धरौटीमा रिहा भएका छन् । लागुऔषधसहित पक्राउ परेका अभियुक्तलाई म्याद थप गर्न अदालत लैजाँदै गर्दा फरार भएपछि ड्युटीमा खटिएका प्रहरीलाई निलम्बन गरी हिरासतमा राखिएको थियो ।

मनहरीको आयव्यय ४० करोड ६० लाख

मनहरीको आयव्यय ४० करोड ६० लाख
मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।

दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।

बँदेलको बच्चासहित २ जना पक्राउ

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।

राजनीति

परिषद् बैठकका १० वटा निर्णय

परिषद् बैठकका १० वटा निर्णय

हेटौंडाः ३ नम्बर प्रदेश समन्वय परिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । परिषद्को २ दिनसम्म प्रदेश राजधानी हेटौंडामा बसेको बैठकले नेपालको संविधानले परिकल्पना गरेबमोजिम संघ, प्रदेश, र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वय अभिबृद्धि गर्न साझा अधिकारका क्षेत्रमा ३ वटै तहका सरकारका काम, कर्तव्य र अधिकार प्रष्ट पार्नका लागि शिघ्र कानुन बनाउन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

समाज संवाददाता     79

स्वास्थ्य

शिविरमा मुख्यमन्त्री पौडेलको स्वास्थ्य परीक्षण

शिविरमा मुख्यमन्त्री पौडेलको स्वास्थ्य परीक्षण

रञ्जन राज पौडेल हेटौंडा, ७ जेष्ठः     160
हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयको आयोजनामा संचालित घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आइतबार स्वास्थ्य परीक्षण गराउनु भएको छ । आइतबार मुख्यमन्त्री पौडेलले स्वयम् उपस्थित भएर शिविरमा जेष्ठ नागरिकको स्वास्थ्य स्थिति जानकारी लिनुभएको थियो । साथै मुख्यमन्त्री पौडेलले शिविरमा आफ्नो समेत स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

शिक्षा


मावि स्तरीय चित्रकला

समाज संवाददाता     4
हेटौंडाः अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा मंगलबार हेटौंडामा आयोजित माविस्तरीय चित्रकला प्रतियोगितामा भावना रौनियार प्रथम भएकी छिन् । उनले २० हजार रुपैयाँसहित प्रमाणपत्र पाएकी छिन् । ऋषिकेश प्रजापति द्वितीय हुँदै १० हजार रुपैयाँ प्राप्त गरे भने खुशी लामा तृतीय हुँदै ५ हजार रुपैयाँ प्राप्त गरिन् । सोनिका तिमल्सिना र सुरज सुनार सान्त्वना भए ।

समाज


अनुमति बिना बालगृह सञ्चालन

समाज संवाददाता     10

अर्थ / व्यापार


दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

समाज संवाददाता     5

स्थानीय तह


मेलमिलापकर्ता र वडा सचिवहरुलाई अभिमुखीकरण

समाज संवाददाता     17

मनोरञ्जन

विपुल क्षेत्रीले हेटौंडामा गाउने


हेटौंडा, ७ जेष्ठः अन्तर्राष्ट्रिय गायक विपुल क्षेत्रीले हेटौंडामा गाउने भएको छ । नेपाली मूलका भारतीय गायक विपुल क्षेत्रीले अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका छन् । विपुल क्षेत्री पहिलो पटक हेटौंडा आउन लागेका हुन् ।



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1063
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     63

खेलकुद


चिल्डे«न्स गेमका छनोट सकियो

हेटौंडा, ७ जेष्ठः उपराष्ट्रपति चिल्ड्रेन गेम्स अन्तर्गत मकवानपुरका सबै खेलका छनोट सकिएको छ । समितिका अनुसार शनिबार भएको एथलेटिक्समा आधुनिक राष्ट्रिय माविवाट दुई, जनक मावि भीरकोटबाट २ र वुद्ध मावि, महेन्द्र मावि र नवोदय बोर्डिङबाट एक/एक जना खेलाडी छनौट भएका हुन् ।

समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350261 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top