: +०५७-५२६८३०, ९८५५०-६८२२७

मनोरञ्जन


मेचि–महाकाली गट ट्यालेन्ट शोमा १९ छानिए

मनोरञ्जन 213 पटक पढिएको समाज संवाददाता


मेचि–महाकाली गट ट्यालेन्ट शोमा १९ छानिए


हेटौंडाः मेची–महाकाली गट ट्यालेन्ट रियालिटी शोको हेटौंडा अडिसन सोमबार सकिएको छ । ग्रेड वान मिडिया ग्रुपद्वारा आयोजित रियालिटी शोमा हेटौंडाबाट १९ जना सहभागीले अघिल्लो चरणका लागि मौका पाएका छन् । सोमबार हेटौंडामा भएको अडिसनमा मकवानपुर, चितवन, कटारी, झापा र रौतहटका गरी १ सय २८ जनाको सहभागिता रहेको थियो ।

सहभागी मध्ये अभिनयमा २ जना, नृत्यमा ११ जना र गायनमा ७ गरी जम्मा १९ जना सहभागीले दोस्रो चरणका लागि मौका पाएको कार्यक्रम संयोजक देव मगरले जानकारी दिनुभएको छ । छनोट भएकाहरुको दोस्रो अडिसन काठमाडौंमा बैशाख १३ गते हुने उहाँले जानकारी दिनुभएको छ । ग्रेड वान मिडिया ग्रुपद्वारा आयोजित रियालिटी शोमा नेपालका चर्चित कलाकारहरु सुनिल थापा, गौरी मल्ल, त्रिलोक राना र गम्भीर विष्ट निर्णायकका रुपमा रहनुभएको थियो । प्रतियोगिताको विजेताले २१ लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277963 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top