: +०५७-५२६८३०, ९८५५०-६८२२७

खेलकुद


छात्रा कबड्डीमा भोजसिद्ध प्रथम

खेलकुद 149 पटक पढिएको समाज संवाददाता


छात्रा कबड्डीमा भोजसिद्ध प्रथम


हेटौंडाः आठौं संस्करणको राष्ट्रपति रनिङशिल्ड विद्यालय खेलकुदअन्तर्गत बुधबार बिहान भएको फाइनल खेलमा छात्रा कबड्डीमा मनहरी गाउँपालिकास्थित भोजसिद्ध मावि प्रथम भएको छ । राक्सिराङ गाउँपालिकास्थित सूर्योदय माविलाई पराजित गर्दै भोजसिद्ध मावि प्रथम भएको हो । भोजसिद्धले सूर्योदयलाई २७–१९ अंकसाथ पराजित गरेको हो । कबड्डी ३० मिनेट खेलाइएको थियो । जिल्लास्तरीय प्रतियोगितामा छात्रातर्फ कबड्डी खेलमा ७ विद्यालय सहभागी थियो ।

यस्तै मकवानपुरगढी गाउँपालिकास्थित चण्डिका माविले मनहरी गाउँपालिकास्थित पशुपतिनाथ माविलाई ४३–१९ अंकले पछि पार्दै तेस्रो स्थान हासिल गरेको छ । कबड्डीमा बुद्ध मावि पदमपोखरी, बालबोध मावि हटिया र भृकुटी माविको पनि सहभागिता रहेको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277964 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top