: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


लेडी जेसीजको सहयोग

समाज 5 पटक पढिएको




समाज संवाददाता हेटौंडा, २० बैशाखः हेटौंडा लेडी जेसीजले हेटौंडा–४ मा रहेको अनाथ बाल पुनस्र्थापना केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ । मङ्गलबार बिहान एक कार्यक्रमका बीच अनाथ बाल पुनस्र्थापना केन्द्रलाई खाद्यान्न हस्तान्तरण गरेको हो ।


  हेटौंडा लेडी जेसीजकी संस्थापक अध्यक्ष नीरा गोर्खालीको प्रमुख आतिथ्यता एवम् लेडी जेसीज अध्यक्ष निशा रोक्काको अध्यक्षतामा भएको खाद्यान्न हस्तान्तरण कार्यक्रममा लेडी जेसीज निवर्तमान अध्यक्ष एवम् नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष शोभा खरेल, लेडी जेसीज पूर्व अध्यक्ष अञ्जना रिजाल र राधिका श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । लेडी जेसीजले चामल, चिउरा, तेललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रम संयोजक जुनु कार्की रहेकी थिइन् । केन्द्रमा करिब १५ जना अनाथ बालबालिकाहरु आश्रित छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कार्यविधि विपरित अपाङ्गता प्रतिशत निर्धारण

आत्मनिर्भर बन्न मासु बेच्दै फूलमाया

पत्रकार महासंघको प्रदेश निर्वाचन/ १३ पदमा निर्विरोध निर्वाचित

वरिष्ठ अधिवक्ता दास रहेनन्

महिला समूहले नेतृत्वमा विकास

जनप्रतिनिधिसँग सञ्चार व्यवस्थापनबारे अन्तरक्रिया

पुननिर्माणको काम सुस्त

सुविधाको लोभमा निर्देशिका विपरित अपाङ्गतास्तर निर्धारण/ प्राविधिक उपसमितिको प्रतिवेदनलाई हेर्छौंः प्रजिअ

जनजाति महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 NEXT

अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277950 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top