: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


मेचि महाकाली अभियानको हेटौंडामा भित्तेलेखन

समाज 3 पटक पढिएको




समाज संवाददाता हेटौंडा, ५ भाद्रः मेची महाकाली शान्ति अभियानको क्रममा हेटौंडा आइपुगेको शब्द चिन्तन संघको टोलीले हेटौंडामा विभिन्न स्थानमा भित्तेलेखन गरेको छ । शब्द चिन्तन संघको विभिन्न शब्द चिन्तन दर्शनको स्थापनार्थ अभियानका अभियन्ताहरुले भित्तेलेखन गरेका हुन् ।

तीनदिनदेखि हेटौंडामा रहेको टोलीले मकवानपुरको ऐतिहासिक मकवानपुरगढीबाट भित्तेलेखन सुरु गरेकोमा त्रिखण्डेश्वर महादेव धाममा पुगी समापन गरेको थियो । आज सोमबार र भोलि मकवानपुरका विभिन्न धार्मिक स्थानमा रुद्राक्षको विरुवा रोपण गर्ने जनाइएको छ । साथै अभियन्ताहरुले रक्त चन्दनको बिउ पनि वितरण गर्ने शब्द चिन्तन संघले जानकारी दिएको । मकवानपुरको विभिन्न ७ वटा धार्मिक स्थलमा रुद्राक्षको विरुवा रोप्ने तथा रक्तचन्दनको बिउ बितरण गरिने अभियानका प्रवक्ता केशर परमानन्दले जानकारी दिनुभएको छ । हेटौंडाको भुटनदेवी मन्दिर, त्रिवेणीधाम, गोरक्षश्वर धाम, हेटौंडा सिमेन्ट उद्योगको सरस्वती मन्दिर, त्रिखण्डेश्वर महादेव मन्दिर र बनस्खण्डी मन्दिरमा वृक्षरोपण तथा रक्तचन्दनको बिउ बितरण गर्ने बताइएको छ ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कार्यविधि विपरित अपाङ्गता प्रतिशत निर्धारण

आत्मनिर्भर बन्न मासु बेच्दै फूलमाया

पत्रकार महासंघको प्रदेश निर्वाचन/ १३ पदमा निर्विरोध निर्वाचित

वरिष्ठ अधिवक्ता दास रहेनन्

महिला समूहले नेतृत्वमा विकास

जनप्रतिनिधिसँग सञ्चार व्यवस्थापनबारे अन्तरक्रिया

पुननिर्माणको काम सुस्त

सुविधाको लोभमा निर्देशिका विपरित अपाङ्गतास्तर निर्धारण/ प्राविधिक उपसमितिको प्रतिवेदनलाई हेर्छौंः प्रजिअ

जनजाति महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 NEXT

अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277957 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top