: +०५७-५२६८३०, ९८५५०-६८२२७

अपराध


प्रहरी भनी ठग्ने पक्राउ

अपराध 123 पटक पढिएको




हेटौंडा, २९ फागुनः जितपुर सिमरा–२२ का लिला कठायतलाई प्रहरी हुँ भनेर गत पुस ३ गते ठग्ने कुमार सुनारलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

हेटौंडा–२ संगमचोक बस्दै आएका कठायतले मोबाईल हराएको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको र सुनारले जिल्ला प्रहरीका कार्यालयको सिभिल प्रहरी हुँ भनेर कुमार लामा नाम भनेर कठायतसँग ७ हजार रुपैयाँ मागेका थिए । सुनारले कठायतलाई ‘मोबाईल अरुलाई ७ हजारमा बिक्रि गरेको रहेछ हजुरले मलाई ७ हजार दिनु म चोरलाई पक्राउ गरी ल्याउँछु’ भनी ७ हजार ५ सय लिएर फरार भएका थिए । फरार सुनारले शनिबार प्रहरीले पक्राउ गरेर आवश्यक कारबाहीको लागि थुनामा राखेको छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1063
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     64
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350268 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top