: +०५७-५२६८३०, ९८५५०-६८२२७

राजनीति


मन्त्रीपरिषदको तेस्रो वैठक सम्पन्न

राजनीति 2 पटक पढिएको अमृत चिमरिया २०७४ चैत्र ०१ बिहीवार




हेटौंडाः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठक विहिबार सम्पन्न भएको छ । विहिबार साँझ करिब ५ घण्टा लामो समय सम्म बसेको मन्त्रीपरिषद्को मन्त्रीपरिषद बैठकले स्थानीय तहका पदाधिकारीको सेवा सुविधा सम्बन्धि प्रस्ताव तोकेको छ ।

त्यस्तै प्रदेश सरकारका केही सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धि विद्येयक २०७४ वैठकले स्विकृत गरेको छ । आर्थिक कार्यविधि सम्बन्धी विद्येयक २०७४ स्विकृत गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री कैलाश ढुङ्गेलले बताएका छन् । त्यस्तै प्रदेश सभाका पदाधिकारी सेवा सुविधा सम्बन्धी विद्येयक तर्जुमा सम्बन्धको प्रस्ताव स्विकृत गरेको छ । वैठकले स्विकृत गरेको प्रस्तावलाई प्रदेश सभा सचिवालयमा दर्ता गर्ने निर्णय भएको ढुङ्गेलले बताए । 






कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     219
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     48

सम्पादकीय

पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     2
प्रेरणादायी पुरस्कार
सम्पादकीय      4
यो पनि भ्रष्ट्राचार हो
सम्पादकीय     10
भर्ना अभियानको सार्थकता
सम्पादकीय     15
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1274205 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top