: +०५७-५२६८३०, ९८५५०-६८२२७

राजनीति


प्रदेश सरकारको प्रवक्तामा ढुंगेल

राजनीति 1 पटक पढिएको समाज संवाददाता २०७४ चैत्र ०१ बिहीवार




हेटौंडाः विहिबार बसेको बैठकले ३ नम्बर प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई तोकेको छ । प्रवक्ता ढुङ्गेलले प्रवक्ता तोकिए संगै सुचना आदान प्रदानमा सहज हुने विश्वास व्यक्त गरेका छन् ।

चालु आर्थिक वर्षको बजेट चैत २० गते भित्र ल्याउने गरि गृहकार्य भइरहेको ढुङ्गेलले बताएका हुन् । ढुङ्गेलका अनुसार यो आर्थिक वर्षको बजेटको लागि प्रदेश सभाको वैठक बस्ने वित्तिकै प्रस्ताव पेश गर्ने तयारी रहेको छ । प्रदेश सभाको वैठक यसअघि प्रदेश सभा सचिवालयमा कुनै पनि विजनेस दर्ता नभएकोले लम्बाइएको सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् ।






कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     223
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     67
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     51

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     6
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1281058 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top