: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


पूर्व वडाअध्यक्षलाई सम्मान

समाज 164 पटक पढिएको समाज संवाददाता




हेटौंडा, ५ चैत्रः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाका पूर्वअध्यक्ष रामकृष्ण श्रेष्ठलाई ४ नम्बर वडा कार्यालयले सम्मान गरेको छ । आइतबार श्रेष्ठको निवासमै पुगेर ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमार्फत श्रेष्ठलाई सम्मान गरिएको हो ।

 प्रजातन्त्र, गणतन्त्र स्थापनाका लागि भएका राजनीतिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुका साथै निर्वाचित भएर पनि जनताको मन जित्ने गरी काम गर्नुभएका श्रेष्ठ हाल क्यान्सर पीडित हुनुहुन्छ । श्रेष्ठलाई सम्मान गर्ने कार्यक्रममा प्रदेश सभा सदस्य सांसदहरु प्रेमबहादुर पुलामी ‘छिन्तु’, मुनु सिग्देल, जुनेली श्रेष्ठको पनि उपस्थिति रहेको ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले जानकारी दिनुभयो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     219
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     48

सम्पादकीय

पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     2
प्रेरणादायी पुरस्कार
सम्पादकीय      4
यो पनि भ्रष्ट्राचार हो
सम्पादकीय     10
भर्ना अभियानको सार्थकता
सम्पादकीय     15
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1274204 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top