: +०५७-५२६८३०, ९८५५०-६८२२७

अपराध


डाइजेपामसहित दुईजना पक्राउ

अपराध 25 पटक पढिएको




हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध डाइजेपामसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने ३४ वर्षीय गोपाल लामा र सोही स्थानका ३६ वर्षीय रमेश थापालाई हेटौंडा–१५ बाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले शरीर खानतलासी गर्दा लामा र थापाको शरीरमा लुकाई छिपाई ल्याएको डाइजेपाम १६ एम्पुल, फेनारगन १६ एम्पुल, व्युप्रिनोफिन १६ एम्पुलसहित पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ 





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     219
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     48

सम्पादकीय

पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     2
प्रेरणादायी पुरस्कार
सम्पादकीय      4
यो पनि भ्रष्ट्राचार हो
सम्पादकीय     10
भर्ना अभियानको सार्थकता
सम्पादकीय     15
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1274220 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top