: +०५७-५२६८३०, ९८५५०-६८२२७

अपराध


८० जना चालक कारवाहिमा

अपराध 25 पटक पढिएको




हेटौंडा, १८ चैत्रः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले शनिबार सवारी अनुमतिपत्रबिना सवारी चलाउने चालक तथा अटो र इ–रिक्साधनीलाई कारबाही गरेको छ । शनिबार हेटौंडाको बुद्धचोक, थानाभ¥याङ, बसपार्क, सीमाचोक लगायत १२ स्थानमा गरिएको विशेष सुरक्षाजाँचमा सवारी अनुमतिपत्र बिना अटो तथा ई–रिक्साका ८० जना चालकलाई कारवाहि गरेको हो ।

सवारी अनुमति प्राप्त नगरी सवारी चलाउने, अटो रिक्सा, इ–रिक्सा र टेम्पोका चालकहरुलाई १ हजार रुपैयाँ जरिवाना गरिएको र चलाउन दिने सवारी धनीलाई थप १ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । कारबाही पश्चात सवारीचालक तथा सवारीधनीलाई अनुमतिपत्रको विषयमा सचेतनामुलक तालिम समेत दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नविन कुमार अधिकारीले जानकारी दिनुभएको छ । चालकहरु तथा सवारी धनीहरुलाई सवारी चालक अनुमतिपत्रको विषयमा सचेत गराउन सुरक्षाजाँचमा कडाई गरिएको उहाँले बताउनुभएको छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277901 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top