: +०५७-५२६८३०, ९८५५०-६८२२७

अर्थ / व्यापार


म्यान उत्तरीक्षेत्रमा गोपाली

अर्थ / व्यापार 22 पटक पढिएको




थाहा, १८ चैत्रः मोबाइल एशोसिएसन अफ मकवानपुर (म्यान) उत्तरी क्षेत्रको चौथो साधारण सभा शनिबार भएको छ । साधारण सभामा श्यामकाजी गोपालीको नेतृत्वमा १२ सदस्यीय कार्य समिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा राजन बिडारी, उपाध्यक्षमा फणिन्द्रनाथ सुवेदी, महासचिवमा गणेश बिष्ट, कोषाध्यक्षमा मानसिङ पाख्रिन, सचिवमा हिरा रायमाझी चयन भएका छन् । यस्तै सदस्यहरु महेश थिङ, तारा लामा, भुपाल लामा, प्रमोद रौनियार, माईकल लामा र बजार अनुगमन अध्यक्षमा पशुपति बिष्टलाई चयन गरेको छ । मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरका संस्थापक अध्यक्ष छतेन्द्र आचार्यको प्रमुख आतिथ्यता तथा उत्तरी क्षेत्र समितिका अध्यक्ष विजय मल्लको सभापतित्वमा भएको हो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284145 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top