: +०५७-५२६८३०, ९८५५०-६८२२७

अपराध


एक्साभेटरमा आगजनी

अपराध 23 पटक पढिएको




हेटौंडा, २१ चैत्रः धरान–चतरा सडक आयोजनामा प्रयोग भइरहेको एक्साभेटर मेसिनमा आगजनी भएको छ । सोमबार राती धरान–चतरा सडक आयोजनाअन्तर्गत मकवानपुरको वकैया गाउँपालिका–४ गोठखोलामा रहेको एक्साभेटर मेसिनमा सोमबार राती आगजनी भएको प्रहरीले जनाएको छ ।

कसले र किन आगजनी गरेको भन्ने बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलीप राज झाले जानकारी दिनुभएको छ । स्काभेटरको नम्बर भने नखुलेको उहाँले जानकारी दिनुभयो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     219
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     48

सम्पादकीय

पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     2
प्रेरणादायी पुरस्कार
सम्पादकीय      4
यो पनि भ्रष्ट्राचार हो
सम्पादकीय     10
भर्ना अभियानको सार्थकता
सम्पादकीय     15
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1274219 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top