: +०५७-५२६८३०, ९८५५०-६८२२७

अर्थ / व्यापार


केन्द्रीय दुग्ध संघमा पुनः देवकोटा

अर्थ / व्यापार 41 पटक पढिएको समाज संवाददाता


केन्द्रीय दुग्ध संघमा पुनः देवकोटा


हेटौंडा, २७ चैत्रः केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको आईतबार र सोमबार काठमाडौंमा भएको २४औं साधारणसभाबाट मकवानपुरका नारायणप्रसाद देवकोटा पुनःअध्यक्ष निर्वाचित हुनु भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरबाट प्रतिनिधित्व गर्नुभएका देवकोटा दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

यस्तै, वरिष्ठ उपाध्यक्ष अम्मर बहादुर कुँवर, उपाध्यक्ष रामेश्वर पोखरेल, महासचिव रामप्रसाद आचार्य, सचिव टिका बल्लब सापकोटा कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटा, लेखा संयोजक युवराज पराजुली चयन भएका छन् । यस्तै, महिला सदस्यमा गंगा बिसुराल र रञ्जना पौडेल, खुल्ला सदस्यमा टिका प्रसाद ओझा, बालकृष्ण उप्रेति, गणेश प्रसाद बर्तौला, भगीरथ तिमल्सिना रहेका छन् । केन्द्रीय समितिमा ७ प्रदेशबाट १÷१ जना सदस्य रहेका छन् । 





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     224
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1054
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     69
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     52

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     8
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     5
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     7
प्रेरणादायी पुरस्कार
सम्पादकीय      6
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1284104 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top