: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


दुर्घटनामा दुईजना घाईते

समाज 106 पटक पढिएको समाज संवाददाता




हेटौंडा, २८ चैत्रः हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र ट्रिपर एकआपसमा ठोक्किँदा दुईजना घाईते भएका छन् ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बुटवल सडक विभागको बा १ ग २९०७ नम्बरको ट्रिपर र हेटौंडाबाट नवलपुरतर्फ जाँदै गरेको ना ६ ख १०६० नम्बरको ट्रक नवलपुरमा एक आपसमा ठोक्किएको हो । दुर्घटनामा परी ट्रिपरमा सवार कपिलवस्तु कलौने–१ बस्ने ४० वर्षीय ईश्वर पोख्रेल र सोही स्थानका ३५ वर्षीय नरेशजंग शाह घाईते भएका हुन् । उनीहरु दुबै जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     219
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     48

सम्पादकीय

पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     2
प्रेरणादायी पुरस्कार
सम्पादकीय      4
यो पनि भ्रष्ट्राचार हो
सम्पादकीय     10
भर्ना अभियानको सार्थकता
सम्पादकीय     15
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1274149 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top