: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


नदि उत्खन्न रोक्न प्रशासनको निर्देशन

समाज 103 पटक पढिएको समाज संवाददाता




हेटौंडा, २८ चैत्रः जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाको राप्ती पुलदेखि सामरीसम्मको नदि उत्खनन् नगर्न निर्देशन दिएको छ ।

ढुङ्गा गिट्टी अनुगमन उपसमितिले मंगलबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको प्रतिवेदनमा त्रिभुवन राजपथमा खोलाको किनारमा लगाईएको ग्याबिन जाली लच्किएको भनी प्रतिवेदन आएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख विनोद कुमार खड्काले राप्ती पुलदेखि उत्तरतर्फ सामरी पुलसम्मको भागबाट उत्खनन् नगर्न निर्देशन दिनुभएको हो । उपसमितिलाई गत फागुन ५ गते १५ दिनको म्याद दिएर प्रतिवेदन बुझाउन जिल्ला ढुङ्गा, गिट्टी, बालुवा अुगमन तथा दर निर्धारण समितिले खटाएको थियो । उपसमितिले समय भन्दा ६ दिन पछाडि मंगलबार प्रतिवेदन बुझाएपछि उत्खनन् रोक्न मंगलबारबाटै निर्देशन दिईएको निमित्त प्रमुख खड्काले बताउनुभयो ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कार्यविधि विपरित अपाङ्गता प्रतिशत निर्धारण

आत्मनिर्भर बन्न मासु बेच्दै फूलमाया

पत्रकार महासंघको प्रदेश निर्वाचन/ १३ पदमा निर्विरोध निर्वाचित

वरिष्ठ अधिवक्ता दास रहेनन्

महिला समूहले नेतृत्वमा विकास

जनप्रतिनिधिसँग सञ्चार व्यवस्थापनबारे अन्तरक्रिया

पुननिर्माणको काम सुस्त

सुविधाको लोभमा निर्देशिका विपरित अपाङ्गतास्तर निर्धारण/ प्राविधिक उपसमितिको प्रतिवेदनलाई हेर्छौंः प्रजिअ

जनजाति महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 NEXT

अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277935 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top