: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्वास्थ्य


९९ जनाले रक्तदान गरे

स्वास्थ्य 44 पटक पढिएको




हेटौंडा, १० बैशाखः शनिबार हेटौंडामा दुईवटा संस्थाले रक्तदान कार्यक्रम गरेको छ । अटो तथा ईरिक्सा व्यवसायी केन्द्र र सन्तनिङ्राकारी मण्डलको आयोजनामा बुद्धचोकमा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा ९९ जनाले रक्तदान गरेका छन् । अटो तथा ईरिक्सा व्यवसायी केन्द्रले गरेको कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए । यस्तै, सन्तनिङ्राकारी मण्डलको आयोजनामा भएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । चितवनमा रगतको माग अनुसार रक्तदान कार्यक्रम हुने गरेको रक्तसंचार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहालले जानकारी दिनुभयो । यो महिना रगतको माग बढी भएकाले २ सय युनिट रगत चितवन पठाईएको उहाँले बताउनुभयो । मकवानपुरमा दैनिक १० युनिट रगत खपत हुने उहाँले जानकारी दिनुभयो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1062
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     63
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350250 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top