+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अपराध

लागुऔषध सम्बन्धी ११ मुद्दा दर्ता



अपराध   73 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, १ भाद्रः जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षमा लागुऔषध सम्बन्धी ११ वटा मुद्दा दायर भएको जानकारी दिएको छ ।



चालु आर्थिक वर्षको २ महिनामा लागुऔषध ओसारपसार तथा दुव्र्यसनी सम्बन्धी ११ वटा मुद्दा दायर भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षको श्रावण १ गतेदेखि हालसम्ममा लागुऔषध सम्बन्धी ११ वटा मुद्दा दर्ता भएको र २२ जना पक्राउ परेको मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ्ले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरु मध्ये १८ जना नेपाली तथा ४ जना भारतीय मूलका रहेको समेत उहाँले जानकारी दिनुभयो । त्यस्तै बितेको २ महिनामा मकवानपुर प्रहरीले लागुऔषध गाँजा २०५ केजी ५४० ग्राम, चरेश २१ केजी ९ सय ४० ग्राम, नाईट्रभेट १ सय ४९ ट्याबलेट, डाईजेपाम, ब्रुपिनोरफिन र फेनारगन १०÷१० एम्पुल र कोरेक्स ९६ बोतल बरामद गरेको उहाँले जानकारी दिनुभएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु

लागुऔषध सम्बन्धी ११ मुद्दा दर्ता

हेटौंडा, १ भाद्रः जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षमा लागुऔषध सम्बन्धी ११ वटा मुद्दा दायर भएको जानकारी दिएको छ ।

मोबाईल चोरीको आरोपमा पक्राउ

हेटौंडा, ३१ साउनः मकवानपुर प्रहरीले मोबाईल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर बस्ने १८ वर्षीया अनिल राईलाई चोरीको मोवाईलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

खैरो हेरोईनसहित एक पक्राउ

हेटौंडा, ३१ साउनः मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोईनसहित एकजनालाई पक्राउ गरेको छ ।

क्षेत्रीय कारागारमा मकवानपुरका मात्रै ३२७ जना

हेटौंडा, ३० साउनः भीमफेदीस्थित क्षेत्रीय कारागारमा मकवानपुरका मात्रै ३ सय २७ जना कैदिबन्दी रहेका छन् । कारागारमा रहेका ८ सय १० जनामध्ये विभिन्न मुद्दामा कैदिबन्दी जीवन बिताइरहेका ३ सय २७ जना रहेका छन् ।

बेवारिसे कपडा बरामद

हेटौंडा, २८ साउनः मकवानपुर प्रहरीले बेवारिसे कपडा बरामद गरेको छ ।



  • टिसिएनमा डिप ट्युववेल निर्माण सुरु

    हेटौंडा, ४ भाद्रः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा १० टिसिएन क्षेत्रमा नयाँ १ थान डिप ट्यूववेल निर्माण कार्य गरेको छ । आज विहान हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले गर्नु भएको हो ।
    समाज
    6     समाज संवाददाता
  • मिस हेटौंडा सम्मानित

    हेटौंडा, ४ भाद्रः सफल र नमूना टोल विकास संस्था हेटौंडा–१० ले आइतबार विभिन्न क्षेत्रका दुई युवालाई सम्मान गरेको छ ।
    मनोरञ्जन
    8     समाज संवाददाता
  • सचेतना बोर्ड हस्तान्तरण

    हेटौंडा, ४ भाद्रः एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडालाई ट्राफिक सचेतनामुलक बोर्ड सहयोग गरेको छ ।
    समाज
    6     समाज संवाददाता
  • उपयोगीको २ करोड ६७ लाख लगानी

    समाज संवाददाता हेटौंडा, १८ भाद्रः हेटौंडा–११, थानाभ¥याङस्थित उपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ६७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको पाँचौं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले २ करोड ६७ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
    अर्थ / व्यापार
    99    
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • लक्ष्य भन्दा बढी राजस्व संकलन

    हेटौंडा, २५ असारः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी आय संकलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको एक महिना अघि नै जेष्ठ मसान्तसम्ममा उपमहानगरपालिकाले लक्ष्य भन्दा २ दशमलव १९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
    स्थानीय तह
    99     बिवश अधिकारी
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top