: +०५७-५२६८३०, ९८५५०-६८२२७

साहित्य


२६९औं साहित्य सन्ध्या

साहित्य 77 पटक पढिएको समाज संवाददाता २०७४ फागुन १३ आइतवार


हेटौंडाः साहित्य संगम मकवानपुरको आयोजनामा २६९औं साहित्य सन्ध्या शनिबार भएको छ । कार्यक्रममा साहित्यकार नेत्र प्रसाद चौलागाईको विशेष कविता वाचन रहेको थियो ।

कार्यक्रममा साहित्यकार नेत्र प्रसाद चौलागाईको विशेष कविता वाचन रहेको थियो । कार्यक्रममा साहित्यकार चौलागाईले ३ वटा कविता वाचन गर्नुभएको थियो । यस्तै, कार्यक्रममा साहित्यकारहरु देवराज खरेल, सुभास खनाल, तुलसी घिमिरे, अप्सरा तिमल्सिना, छवि अनित्य लगायतले कविता वाचन गरेका थिए । कार्यक्रम संगमकी उपाध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यतामा भएको हो ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     241
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1063
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     107
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     63
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1350263 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top