: +०५७-५२६८३०, ९८५५०-६८२२७

अपराध


ट्याक्टर चालक पक्राउ

अपराध 24 पटक पढिएको


हेटौंडा, २१ चैत्रः मकवानपुर प्रहरीले फरार रहेका ट्याक्टर चालक र सवारी धनीलाई पक्राउ गरेको छ । गत आइतबार वकैया गाउँपालिका–७ माथिल्लो भिरकोटमा भएको दुर्घटना भएको ट्याक्टरका चालक फरार थिए ।

 फरार रहेका चालक उमेश ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । भिरकोटमा ना ६ त ६२६२ नम्बरको बालुवा बोकेको ट्याक्टर दुर्घटना हँुदा २० वर्षीय सूर्यबहादुर बलको मृत्यु भएको थियो । सवारी चालक अनुमतीपत्र समेत नलिएका बकैया–७ का २१ वर्षीय उमेश ठकुरी र सवारीधनी २३ वर्षीय बच्चुराम राईलाई प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ परेका सवारी चालक तथा सवारी धनीलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाहीको लागि जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
सुरेश श्रेष्ठ/यमप्रसाद तिमल्सिना     221
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
अमृत चिमरिया     1053
बेचबिखन रोक्न जनचेतना आवश्यक
प्रिया पौडेल     66
‘फुटबल पतनको बाटोतर्फ’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     49

सम्पादकीय

प्रतिवद्धता कार्यान्वयन होस्
सम्पादकीय     4
क–कसले पाउने पारिश्रमिक ?
सम्पादकीय     4
पिछडिएका समुदाय नछुटुन
सम्पादकीय     3
प्रेरणादायी पुरस्कार
सम्पादकीय      5
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



1277970 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top